नेकपा केन्द्रीय कार्य संयोजन समितिकाे बैठक जारी
Capital Headline
प्रकाशित मिति :
सोमबार, चैत्र २३ २०८२
2K
SHARES
२३ चैत्र काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिकाे बैठक जारी छ । बैठक केही समयअगाडि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन् ।नेकपमा नेतृत्व परिवर्तनको विषय जोडतोडका साथ उठिरहेका बेला बैठक बसेको हो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट