उपसभामुखको निर्वाचन चैत २७ मा
Capital Headline
प्रकाशित मिति :
बुधबार, चैत्र २५ २०८२
1K
SHARES
२५ चैत्र काठमाडौंं । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन यही चैत २७ गते हुने भएको छ । सभामुख डीपी अर्यालले बुधबार (चैत २५) प्रतिनिधिसभा बैठकबाट उपसभामुख निर्वाचनको मिति तोकेका हुन् ।
उनले उपसभामुख पदको निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना आजै प्रकाशन गर्न प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन दिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट