रुबीकुमारीले सम्हालिन् उपसभामुखको जिम्मेवारी
Capital Headline
प्रकाशित मिति :
सोमबार, चैत्र ३० २०८२
1.9K
SHARES
३० चैत काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि जिम्मेवारी सम्हालेकी छन् । ठाकुरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् । उनले सभामुख डोलप्रसाद अर्यालसँग पहिलो औपचारिक भेट गरिन् ।
अर्यालले रुबीलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना दिए । यही चैत २७ गतेको ठाकुर उपसभामुखमा निर्वाचित भएकी थिइन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट