सर्वोच्चको आदेशः कांग्रेसको आधिकारिकता गगन थापालाई नै
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, बैशाख ४ २०८३
2.9K
SHARES
४ वैशाख काठमाडौं। सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता गगन थापालाई नै दिएको छ।
न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट