मन्त्रिपरिषद् बैठक जारी
Capital Headline
प्रकाशित मिति :
मंगलबार, बैशाख ८ २०८३
1.6K
SHARES
८ बैशाख काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । मंगलबार (वैशाख ८) दिउँसो सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसेको हो ।
बैठकमा गृहमन्त्री सुधन गुरुङसहितका मन्त्रीहरू सहभागी छन् । बैठक सकिएपश्चात् निर्णयहरू सार्वजनिक गरिने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सचिवालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट