गृहमन्त्री गुरुङले दिए राजीनामा


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख ९ २०८३
2.1K
SHARES

८ बैशाख काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालबाट आफ्नो राजीनामाको घोषणा गरेका हुन् ।नागरिकस्तरबाट आफ्नो सेयर लगायतका विषयमा उठेका जनचासोलाई गम्भीररुपमा लिएको उनले बताएका छन् ।

आफूसँग सम्वन्धित विषयमा निष्पक्ष छानविन होस र पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस भनेर राजीनामा दिएको उनको भनाइ छ ।मन्त्री गुरुङले केहीबेरअघि प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटेका थिए ।