कम्युनिस्टहरू छलफलबाट भाग्दैनन् – माधव नेपाल
Capital Headline
प्रकाशित मिति :
बुधबार, बैशाख ९ २०८३
2.7K
SHARES
८ बैशाख काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्टहरू छलफलबाट नभाग्ने बताएका छन् । ७७औँ स्थापना दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा नेपालले भने, “कम्युनिस्टहरू छलफलबाट कहिल्यै भाग्दैनन् ।”
स्थापना दिवस र संस्थापकका विषयमा स्पष्ट हुनुपर्ने उनको भनाइ छ । कम्युनिस्टहरू यथार्थलाई स्वीकार गर्ने र परिवर्तन पनि गर्ने उनले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट