मन्त्रिपरिषद् बैठक बस्दै


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख १० २०८३
1.1K
SHARES

१० बैशाख काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बिहीबार दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका उनको सचिवालयले जनाएको छ।