सर्लाही गए गगन
Capital Headline
प्रकाशित मिति :
बुधबार, बैशाख १६ २०८३
1.2K
SHARES
१६ बैशाख काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही गएका छन् । प्रतिनिधिसभाको निर्वाचनमा सर्लाही ४ बाट पराजित भएका थापा आज चुनावपछि पहिलो पटक निर्वाचन क्षेत्र गएका हुन् । फागुन २१ को निर्वाचनमा थापा रास्वपा अमरेशकुमार सिंहसँग पराजित भएका थिए ।
मतदातालाई धन्यवाद ज्ञापन गर्नुका साथै पार्टीको एक महिने जरा अभियान अन्तर्गतको कार्यक्रममा सहभागी हुन थापा सर्लाही पुगेका हुन् ।सिमरा विमानस्थल हुँदै सभापति थापा सर्लाही गएका हुन्।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट