नेप्सेमा थपियो १९ लाख बढी कित्ता शेयर
Capital Headline
प्रकाशित मिति :
सोमबार, असार १ २०८३
1.3K
SHARES
१ असार काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १९ लाख बढी कित्ता शेयर थपिएको छ। नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर सूचीकृत भएको छ।
यो बैंकको १९ लाख ८ हजार ९८८ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ। केही समयपहिले यो बैंकले आफ्ना शेयरधनीहरु हकप्रद शेयर बिक्री गरेको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट