आज घट्यो सुन चाँदीको भाउ
Capital Headline
प्रकाशित मिति :
बुधबार, असार ३ २०८३
969
SHARES
३ असार काठमाडौं । नेपाली बजारमा आज बुधबार सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा १२ सय रुपैयाँले घटेको हो। यससँगै आज सुन प्रतितोला सुन २ लाख ९७ हजार ३ सय रुपैयाँ कायम छ। हिजो प्रतितोला सुन ९८ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि सामान्य घटेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ९८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट