बढ्यो सुन-चाँदीको भाउ
Capital Headline
प्रकाशित मिति :
आइतबार, असार ७ २०८३
1.6K
SHARES
७ असार काठमाडौं । नेपाली बजारमा आइतबार सुन–चाँदीको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका सुनको भाउ तोलामा ६०० रुपैयाँलेको छ। योसँगै प्रतितोला आज सुन २ लाख ८७ हजार ३०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन तोलका २ लाख ८६ हजार ७०० रुपैयाँमा किनबेच भएको छ।
आज चाँदीको भाउ तोलामा ५० रुपैयाँले बढेर ४ हजार ६९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलको ४ हजार ६४० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट