आज सुनको मूल्यमा भारी गिरावट
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, भाद्र २६ २०८३
228
SHARES
२६ भाद्र काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला सुन ३ लाख १ हजार रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २५५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ६ सय रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ८५५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट