फेरि आज सुनको भाउमा पहिरो
Capital Headline
प्रकाशित मिति :
बुधबार, मंसिर १० २०८३
190
SHARES
९ मंसिर काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ६ हजार ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला सुन २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ
आज चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँले घटे ३ हजा ४० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३५ रुपैयाँले ३ हजार १४५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट