सहमहामन्त्रीको प्रारम्भिक मतपरिणाम सार्वजनिक, रामहरिको अग्रता
Capital Headline
प्रकाशित मिति :
आइतबार, असोज २५ २०८३
2.1K
SHARES
२५ असोज काठमाडौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा जारी मतगणनामा सहमहामन्त्री(खुला) तर्फ रामहरि खतिवडाले प्रारम्भिक अग्रता लिएका छन् ।
४२५ मत गणना हुँदा खतिवडाले २२६ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार डिल्ली सुवेदीले १४१ मत ल्याएका छन । सहमहामन्त्री अर्का उम्मेदवार अजयबाबु शिवाकोटीले १२९ मत पाएका छन् ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट