सुनको मूल्यमा भारी गिरावट
Capital Headline
प्रकाशित मिति :
आइतबार, कार्तिक ९ २०८३
304
SHARES
८ कार्तिक काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ हजार ७०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला सुन २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ। गत कात्तिक २ गते सुन तोलाको २ लाख ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदीको भाउ पनि तोलामा २३० रुपैयाँले घटेर २३० रुपैयाँ कायम भएको छ। गत कात्तिक २ गते चाँदी तोलाको ४ हजार १८५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट