सामान्य बढ्यो सुनको भाउ
Capital Headline
प्रकाशित मिति :
बुधबार, कार्तिक १२ २०८३
266
SHARES
११ कार्तिक काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा बृद्धि भएको छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ। यससँगै आज प्रतितोला सुन २ लाख ८३ हजार २ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलाको २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ३ हजार ९८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ३ हजार ९७० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट