युवा उधमी खगेर्न्द्र चलाउने द्रारा तुम्मखाद गाउपलिकालाई आर्थिक सहयोग


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ ७ २०७७
14.1K
SHARES

७ जेष्ठ काठमाडौँ । काठमाडौँको थानकोटमा व्यावसाय संचालन गर्दै आयका पि.के ब्राेदर्सका संचालक खगेर्न्द्र चलाउनेले आफ्नो गाउपलिकलाई पर्कोप कल्याणकारी कोषमा रु १५००५ (पर्द्र हजार पाच ) रुपया सहयोग गरेका छन् ।काठमाडौँमा पनि भिभिन्न सामाजिक कार्यमा सहभागी रहदै आयका चलाउनेले बिपतको बेला आफ्नो गाउपलिका पुगेर आज सो सहयोग गरेका हुन् ।

तुर्म्खाद गौपलिकामा आज एक कार्यक्रमक बीच चलाउनेले सो सहयोग गाउपलिका अधिकारी हरुलाई हस्तान्तरण गरेका हुन् सो कार्यक्रममा उनले यस्ता सहयोग अबका दिनमा पनि जारी राख्ने पर्तिबधता बेक्त गरे ।