कोरोना संक्रमितको संख्या ५० लाख भन्दा बढी
Capital Headline
प्रकाशित मिति :
बिहिबार, जेष्ठ ८ २०७७
3.6K
SHARES
८ जेष्ठ काठमाडौँ । संसारभरि नै कोरोना संक्रमितको संख्याले ५० लाख नाघेको छ । अहिलेसम्मको तथ्यांकअनुसार ५० लाख १५ हजार ७४२ जना संक्रमित भइसकेका छन् । यही संक्रमणका कारण ३ लाख २५ हजार ५०९ जनाको मृत्यु भइसकेको छ ।
त्यसो त संक्रमितहरुमध्ये १९ लाख ७९ हजार २२३ जना निको पनि भइसकेका छन् ।बाँकी संक्रमितहरुमध्ये २६ लाख ६५ हजार ५३४ जनाको अवस्था मध्यमखालकाे छ भने ४५ हजार ४६७६ जनाको अवस्था चाहिँ गम्भीर र जटील छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट