पछिल्लो २४ घण्टामा थप १९८० जनामा कोरोना संक्रमण पुष्टि
Capital Headline
प्रकाशित मिति :
सोमबार, मंसिर ८ २०७७
3.9K
SHARES
८ मंसिर काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३८१ जनामा गरिएको परीक्षणमा १९८० जना संक्रमित भेटिएका हुन् ।
योसँगै संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ जना पुगेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट