नेकपाकाे सचिवालय बैठक २० गतेसम्मका लागि स्थगित
Capital Headline
प्रकाशित मिति :
बुधबार, मंसिर १७ २०७७
4K
SHARES
१६ मंसिर काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित भएका छन् । बुधबार सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै बसेको थियो ।
तर अध्यक्ष ओली नै अनुपस्थित भएपछि केहीबेर बसेर २० गतेसम्मका लागि स्थगित भएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट