नुवाकोटमा झडप ५ जना घाइते


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ १९ २०७७
7.9K
SHARES

१९ माघ काठमाडौं । आज नुवाकोटमा उपप्रधानमन्त्री  ईश्वर पोखरेललगायतका नेताहरुलाई प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।
नुवाकोटको बट्टार क्याम्पस अगाडि ओलीको कदमको विरोध गर्न भेला भएका प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले पोखरेललगायतलाई कालोझण्डा देखाएका हुन् । पोखरेल लगायतका नेताहरु नेकपाको केपी ओली पक्षले बट्टारमा राखेको कार्यक्रममा सहभागी हुन पुगेका थिए ।

सो क्रममा प्रहरी हस्तक्षेप हुँदा प्रचण्ड नेपाल पक्षका विनोद कोइराला, प्रदीप भट्ट, दिपेश चित्रकारलगायत ५ जना सामान्य घाइते भएको प्रचण्ड नेपाल समूह निकट राष्ट्रिय युवासंघका सुरेश अधिकारीले जानकारी दिएका छन ।

प्रदर्शनकारीले ढुंगामुढा