संसद पुनःस्थापना हुन्छ – नेता शर्मा


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ २० २०७७
3.7K
SHARES

२० माघ चितवन । आज संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालको स्थापना दिवस तथा तेस्रो साधारणसभामा आज उनले संसद पुनःस्थापना हुनेमा आफू विश्वस्त रहेको बताए । उनले एम्बुलेन्स चालकलाई सरकारी कर्मचारीको रुपमा स्थापित गर्दै जनतालाई सहज स्वास्थ्य उपचार दिनुपर्नेमा जोड दिए । सङ्कटको अवस्थामा अग्र मोर्चामा रहने एम्बुलेन्स चालकले सेवा दिने गरेको भन्दै नेकपा नेता शर्माले उनीहरूको प्रशंसा गगरे । उनले बिरामीको अवस्था हेरेर महङ्गो होइन सहज हुने अस्पतालमा लैजान अनुरोध गरे ।