म बिना सर्त रिहा भ​एकी हुं – झाँक्री


Capital Headline
प्रकाशित मिति : शुक्रबार, माघ ३० २०७७
14.1K
SHARES

३० माघ काठमाडौ।  महानगरीय अपराध महाशाखाले नेकपाकी नेता रामकुमारी झाँक्रीलाई रिहा गरिदिएको छ​।अपराध महाशाखाले उनलाई सोधपुछ गरी छाडेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए।उनी साढे ५ घण्टापछि रिहा भ​एकि हुन्।।                    प्रहरीले राज्यविरूद्धको कसूर गरेको आरोपमा झाँक्रीलाई बिहीबार मध्यान्ह पक्राउ गरेको थियो। झाँक्रीले गोरखाको एउटा भाषणमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको आलोचना गरेकी थीइन्। उनले  संचारकर्मीहरुलाई दबाबका लागि धन्यबाद दिदै आफु बिना सर्त रिहा भ​एको बताएकि छिन्।