बस दुर्घटना हुदा ३७ जना घाइते


Capital Headline
प्रकाशित मिति : शनिबार, फाल्गुन २९ २०७७
4.8K
SHARES

२९ फागुन काठमाडौं । गएराति बाँकेको राप्ती सोनारी गाउँपालिका-३ बैसामा बस दुर्घटना भएको छ।

ना३ख ९७५९ नम्बरको बस शुक्रबार राति दुर्घटना हुँदा ३७ जना घाइते भएको र एकजना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

उनीहरुको कोहोलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।