शीतल निवासमा प्रचण्ड
Capital Headline
प्रकाशित मिति :
मंगलबार, चैत्र ३ २०७७
7.2K
SHARES
३ चैत काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन प्रचण्ड राष्ट्रपति कार्यालय शीतल निवास पुगेका हुन् ।
प्रचण्ड सबैभन्दा पहिला राष्ट्रपति कार्यालय पुगेका छन् । ४ बजे बोलाएको चियापान अगावै उनी पुगेका हुन । प्रचण्ड ३.५६ मै सितल निवास पुगेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट