कांग्रेस नेता जोशीको अवस्था चिन्ताजनक
Capital Headline
प्रकाशित मिति :
मंगलबार, चैत्र ३ २०७७
6K
SHARES
३ चैत काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नविन्द्रराज जोशीको निकै चिन्ताजनक भएको छ ।
मष्तिष्कघात भएपछि गत फागुन १४ गतेदेखि नर्भिक अस्पतालको अति सघन कक्षमा उपचाररत छन ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट