काँग्रेस नेता कोइरालाको निधन


Capital Headline
प्रकाशित मिति : बिहिबार, चैत्र ५ २०७७
2.8K
SHARES

५ चैत काठमाडौं । आज नेपाली काँग्रेसका नेता अशोक कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको छ । गएराति १ बजे उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो ।

निमोनियाको समस्या झेलिरहेका उनी घरैमा अचानक अचेत भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

कोइराला राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष,  संविधानसभाका सदस्य र विराटनगरका मेयर बनेका थिए ।