मन्त्रिपरिषदको आकस्मिक बैठक जारी
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, चैत्र २० २०७७
5.5K
SHARES
२० चैत काठमाडौं।आज मन्त्रिपरिषदको आकस्मिक बैठक अहिले बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि मन्त्रिपरिषद्को बैठक बसिरहेको हो।
बैठकका एजेण्डा भने अहिले खुलाइएको छैन। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा विविध विषयमा छलफल भइरहेको छ। ‘बैठक चलिरहेको छ’ उनले भने, ‘विविध विषयमा छलफल भइरहेको होला।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट