विद्यालय बन्द गर्ने काठमाडौं महानगरको निर्णय
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, बैशाख ३ २०७८
8.9K
SHARES
काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयमा कोरोना संक्रमण देखिएका विद्यालयमा एक साता बनद गर्ने निर्णय गरेको छ। विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका महानगरपालिकाभित्रका विद्यालय बन्द गर्ने भएको हो। काठमाडौं महानगरपालिकाले संक्रमण पुष्टि भएका विद्यालयलाई एक साताका लागि बन्द गर्न दिने निर्णय गरेको हो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट