विद्यालय बैशाख मसान्तसम्म बन्द गर्न सिफारिस
Capital Headline
प्रकाशित मिति :
शनिबार, बैशाख ४ २०७८
5.8K
SHARES
४ वैशाख काठमाण्डौ । कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा बैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
आज बसेको सीसीएमसी बैठकले शहरी क्षेत्रका विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गर्ने र अरु ठाउँमा प्रदेश र पालिकाले निर्णय गरेअनुसार हुने निर्णय गरेको कृषि तथा पशुपन्छी मन्त्री पद्मा अर्यालले उज्यालोलाई जानकारी दिनुभयो ।
अन्तिम अपडेट: बैशाख ४, २०७८
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट