डिभी नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख २५ २०७८
4.7K
SHARES

२५ वैशाख काठमाडौं। अमेरिकी सरकारले दिने डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा आएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत एक सूचना जारी डिभीको नतिजा आएको जानकारी दिएको छ ।