मुख्यमन्त्री पोख्रेलले यस्तो भनेपछि विभाजन हुन लागेको एमालेमा हलचल हुदै


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ११ २०७८
8.2K
SHARES

११ जेठ काठमाडौं । आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केपी शर्मा ओलीलाई कांग्रेस नेता स्व.गिरिजाप्रसाद कोइरालासँग तुलना गरेका छन ।

विगतमा गिरिजाप्रसाद कोइरालाको खोजी भएजस्तो भविष्यमा केपी ओलीको पनि खोजी गर्नुपर्ने अवस्था आउने  बताएका छन् ।

पार्टी भित्रै र बाहिरबाट चौतर्फी घेराबन्दीमा परेका प्रधानमन्त्री केपी ओलीको भविष्यमा खोजी हुने उनले बताएका छन् ।