नेता नेपालमाथि बास्कोटाले गरे यस्तो प्रहार


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ११ २०७८
4.6K
SHARES

११ जेठ काठमाडौ । आज एमालेका नेता गोकुल वास्कोटाले वरिष्ठ नेता माधवकुमार नेपालमाथि अर्को पार्टी खोल्छु भन्नेले संसद पुर्नस्थापनाको माग किन गरेको होला भन्दै व्यंग्य गरेका छन् ।

उनले नेता नेपालले एमाले पार्टी भएन भनेर अर्को पार्टी खोल्छु भन्ने अनि संसदको पुर्नस्थापनाको माग गर्ने भन्ने प्रश्न गर्दै उनीहरु कुन दलका सांसद रहलान ? कि अदालतले निर्दल घोषणा गर्छ भन्ने प्रश्न समेत गरेका छन् ।