नेता भट्टराईप्रति नेता थापाको यस्तो प्रश्न सहित आक्रोश


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १४ २०७८
14.3K
SHARES

१४ जेठ काठमाडै । आज नेकपा एमाले माधव नेपाल पक्षका नेता योगेश भट्टराईलाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले धन्यवाद दिँदै दुई वटा प्रश्न गरेका छन् ।

नेता भट्टराईले दुई दिनअघि सामाजिक सञ्जालमार्फत पार्टी एकताका लागि हरसम्भव प्रयासका लागि सबैसँग गरेको अपिलप्रति ओली समूहका एमाले केन्द्रीय सदस्य थापाले आज (शनिबार) सामाजिक सञ्जालबाटै प्रतिक्रिया जनाएका हुन् । पार्टी एकताका लागि गरेको अनुरोधलाई ‘सच्चाइबोध’ को संज्ञा दिँदै थापाले भट्टराईलाई धन्यवाद दिएका हुन् । सँगसँगै उनले दुई वटा प्रश्न पनि राखेका छन् ।

thapasurya..JPG