प्रधानमन्त्री ओली : यस कारण संसद विघटन हो
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ १४ २०७८
3.5K
SHARES
१४ जेठ काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा अकर्मण्य भएकाले विघटित भएको जिकिर गरेका छन् ।
आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले संसदलाई कामकाजी बनाउन आफूले विश्वासको मत लिएर र प्राप्त गर्न नसकेको बताए ।
त्यसबेला विश्वासको मत माग्दा नै प्रतिनिधिसभा विघटन नगर्न आफूलाई मत दिन भनेको स्मरण गराए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट