चुनावमा जानु प्रतिगमन होइन – प्रधानमन्त्री ओली
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, जेष्ठ १४ २०७८
4.7K
SHARES
१४ जेठ काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताएका छन् । देशबासीलाई सम्बोधन गर्दै आफूले प्रतिनिधिसभा पूरै अवधि चलोस् भनेर कुनै कसर बाँकी नराखेको तर दलहरूकै गतिविधि, निर्दलीय चरित्रले यो विघटित बनेको बताए ।
उनले नेकपा एकताबद्ध राख्न आफूले अन्तिसम्म प्रयत्न गरेको बताए । त्यो सफल हुन नसकेको जिकिर गरे । इतिहासले हिसाबकिताब राख्ने उनको भनाइ थियो । उनले सबै राजनीतिक दललाई निर्वाचन हुँदैन कि, गर्दैन कि भन्ने भ्रम त्याग्न पनि अपिल गरे ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट