व्यवसायीक निरन्तरता कर्जा कार्यक्रम नरोकिने


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १५ २०७८
6.1K
SHARES

१५ जेठ काठमाडौं । सरकारले  कोभिड १९ प्रभावित उद्योग व्यवसायको  निरन्तरताको लागि स्थापना गरेको ५० अर्बको व्यवसाय निरन्तरता कोष आगामी आर्थिक वर्षमा पनि सञ्चालन गर्ने भएको छ ।

आर्थिक वर्ष आगामी आर्थिक २०७८/०७९ को आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्दै  अर्थमन्त्री विष्णु पौडेल केन्द्रिय बैंकले कोभिड प्रभावित व्यवसायीलाई प्रदान गर्ने पुनर्कर्जाको कोषको  सीमा विस्तार गर्ने बताए ।