यति रकमले बढ्यो कर्मचारीको तलब


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ १५ २०७८
6.3K
SHARES

१५ जेठ काठमाडौं । सरकारले आगामी आर्थिक वर्षबाट लागु हुने गरि कर्मचारीको तलब दुई हजार रुपैयाँ बृद्धि गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आज आर्थिक वर्ष २०७८/७९को बजेट वक्तब्य सार्वजनिक गर्दै सरकारी कर्मचारीको तलब बृद्धि गरेको जानकारी दिएका हुन् ।