एमालेको स्थायी कमिटिको बैठक बस्दै , के छन एजेण्डा ?
Capital Headline
प्रकाशित मिति :
आइतबार, जेष्ठ १६ २०७८
3.2K
SHARES
१६ जेठ काठमाडौं ।आज नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी स्थायी कमिटी बैठक बोलाएका छन् ।
बैठक आज बेलुकी ५ बजे बस्ने स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।बैठकको एजेन्डाबारे जानकारी नभएको उनको भनाइ छ ।
यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियो । आजको बैठकमा उक्त कारबाहीबारे छलफल हुन सक्ने बताइएको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट