ओली पक्ष सासंदलाई स्पष्टीकरण नदिएपछि कारबाहीको चेतावनी
Capital Headline
प्रकाशित मिति :
सोमबार, जेष्ठ १७ २०७८
6.7K
SHARES
१७ काठमाडौं । एमाले ओली पक्षीय स्थायी कमिटी बैठकको निर्णयलाई चुनौती दिँदै सुदूरपश्चिम सरकारमा सहभागी भएका प्रकाशबहादुर शाहले प्रदेश सांसद पठानसिंह बोहरालाई कारबाहीको चेतावनी दिएका छन् ।
स्पष्टीकरणको जवाफ नदिएपछि शाहले संसदीय दलको नेताका हैसियतले कारबाहीको चेतावनी दिएका हुन् ।
यद्यपि ओली पक्षीय प्रदेश कमिटीले शाहसहित तीन जनालाई पार्टीको सदस्यसमेत नरहनेगरी निकालिसकेको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट