एसईई परीक्षा बारे मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गर्यो


Capital Headline
प्रकाशित मिति : सोमबार, जेष्ठ १७ २०७८
4.4K
SHARES

१७ जेठ काठमाडौं । नेपाल सरकारले यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले एसईई परीक्षाको आन्तरिक मुल्यांकन विधि अनुसार गर्ने निर्णय पारित गरेको हो ।