प्रधानमन्त्री बालेन शाह शीतल निवासमा


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन १४ २०८३
1.6K
SHARES

१४ साउन काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन शीतल निवास पुगेका छन् । मधेशमा पछिल्लो समय विकसित घटनाक्रमपछि देशवासीका नाममा सम्बोधन गरेपछि उनी शीतल निवास पुगेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग पछिल्ला केही दिनयता विकसित भइरहेका घटनाक्रम लगायतका विषयमा छलफल गर्ने बुझिएको छ ।