आज सुनचाँदीको मुल्य कति ?


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ १९ २०७८
3.7K
SHARES

१९ जेठ काठमाडौं । अहिले लगातार बढेको सुनचाँदीको मुल्य आज भने स्थिर छ ।

आज छापावाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य भने तोलामा १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।