राष्ट्रपति घानी देश छोडे


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ३१ २०७८
7.4K
SHARES

३१ साउन काबुल । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेका छन् ।

विद्रोही संगठन तालिबान राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानीले देश छोडेको समाचार संस्था एपीले जनाएको छ ।

समाचार संस्था रोयटर्सले राष्ट्रपति घानी काजिकिस्तानका लागि उडेको उल्लेख गरेको छ ।