गोञ्जालोको ८६ बर्षको उमेरमा जेलमा निधन
Capital Headline
प्रकाशित मिति :
शनिबार, भाद्र २६ २०७८
6.9K
SHARES
२६ भदौ काठमाडौ । आज पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ) का अध्यक्ष क. गाेञ्जालोको ८६ वर्षको उमेरमा निधन भएको छ ।
सन् १९९२मा राजधानी लिमाबाट गिरफ्तारीमा परेका र उनलाई त्यहाँको सत्ताले आजीवन कारागारकाे सजाय सुनाइएको थियो ।
दर्शनशास्त्रका प्राध्यापक समेत रहेका गाेञ्जालो विगत २९ वर्षदेखि बन्दी जीवन बिताइ राखेका थिए र आद जेलमै मृत्यु भएको छ । उनलाई विगत केही वर्षदेखि छालाको क्यान्सर देखिएको थियो ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट