त्रिविको सबै परीक्षा स्थगित
Capital Headline
प्रकाशित मिति :
बिहिबार, माघ ६ २०७८
7.2K
SHARES
६ माघ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट