लन्डन पबमा बालेनको रोमान्टिक डान्स
Capital Headline
प्रकाशित मिति :
बुधबार, असोज २६ २०७९
3.3K
SHARES
२६ असोज काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दरबारमार्गस्थित लन्डन पबमा श्रीमतीसँग नाचेका तस्बिरहरूको सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ ।
लन्डन पबले सार्वजनिक गरेका तस्बिरहरूमा चर्चित र्यापरसमेत रहेका बालेन श्रीमती सबिना काफ्लेसँग रोमान्टिक मुडमा नाचिरहेका देखिन्छन् । उनले नाच्दा त्यहाँको माहोल नै तातिएको थियो । उनी मंगलबार साँझ पत्नी र सहयोगीसहित लन्डन पब पुगेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट