अब सबै चिज अघि बढ्यो – अध्यक्ष ओली
Capital Headline
प्रकाशित मिति :
आइतबार, पौस १० २०७९
1.1K
SHARES
१० पुस काठमाडौं । सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटारमा भइरहेको ४ दलको बैठकमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि सहभागी छन् ।
अरु नेताभन्दा अलि पछि पुगेका पुनलाई स्वागत गर्दै ओलीले भने, ‘स्वास्थ्य लाभ गरी फर्कनु भयो । अब चीज अघि बढ्यो ।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट