मिल्यो ओली– प्रचण्डको हात
Capital Headline
प्रकाशित मिति :
आइतबार, पौस १० २०७९
1.5K
SHARES
१० पुस काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा नेतृत्व विवादपछि छुट्टिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालकोटमा सौहार्दपूर्ण भेट भएको छ ।
ओली निवास पुगेका दाहालले बालकोट पुगेर ओलीसँग हात मिलाएका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट